दफा ८
सार्वजनिक स्वास्थ्यको रक्षाको लागि विशेषाधिकार
हामारी रोग फैलेको वा फैलने सम्भावना छ र वायुयानबाट त्यस्तो रोग फैले वा प्रवेश गरेबाट सार्वजनिक स्वास्थ्यमा हुने खतरा रोक्नको लागि तत्काल लागू रहेको अरू नेपाल कानून पर्याप्त छैन भन्ने आफ्नोे विचारमा लागेमा त्यस्तो खतरा रोक्नको लागि आफूलाई आवश्यक लागेको कदम उठाउन वा उठाउन लगाउन सक्छ ।
(२) उपदफा (१) को उद्देश्य पूर्तिको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।